फारम भर्ने असोज ४ गते अन्तिम दिन।
D2 visa & D4 visa मा सजिलै कोरिया जाऔ!!!
EPS Exam मा असफल भएर चिन्तामा हुनुहुन्छ ? अथवा EPS Exam मा सफल भएर पनि कोरिया जान नसक्ने चिन्तामा हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्। कोरिया जाने सजिलो उपाय छ नि !
यदि +2 गर्नु भएको छ। GPA 2.8 भन्दा बढी & Gap चाहि 3 बर्ष भन्दा कम छ भने D2 visa र +2 पास भै उमेर 30 वर्ष कटेको छैन भने D4 visa मा सजिलै कोरिया जान सकिने। यसको लागि यहिँ September 28 तारिख अर्थात् असोज 12 गते काठमाडौँ मै KLAT को Level Test परिक्षामा हुदैछ। EPS Exam सफल वा असफल सबैले सहभागी हुन् सकिने छ। Level 1 को लागि 40% र Level 2 को लागि 70% मात्र ल्याउदा पास हुने भएकोले सबै जना पास हुने देखिन्छ। Level 1 मा पास हुने भाई - बहिनीले D4 visa र Level 2 मा पास हुने भाई -बहिनीले D2 र D4 Visa मा Apply गर्न सकिनेछ।
यो KLAT Level Test को तयारी कक्षा यहि भाद्र 10 गतेबाट अल्फा कोरियन भाषा स्कुल कोटेश्वरमा दिउसो 12 बजेदेखि बेलुका 6 बजेसम्म हुने सबैलाई जानकारी गराउदछौ। यस अवसरमा सहभागी हुन् चाहाने सबैले यहिँ भाद्र महिना भित्र सम्पर्क गर्नुहोला। कोरियामा Part Time Job पनि उपलब्ध गराईने छ।
Note : D4 Visa मा कोरिया जानेले 6 महिनासम्म सिप र भाषा अनिवार्य सिक्नु पर्ने छ।
साथै कोरियन भाषाको नयाँ Class हरु पनि धमाधम भइरहेको छ। सिपालु र अनुभवी शिक्षकद्वारा Exam नआउने बेलासम्म Basic देखि advance हुदै question bank सम्म, र हरेक हप्ता Trail Exam गराउने हाम्रो स्कूलमा पढ्न आउन नछुटाउनु होला।
Student visa मा जापान र कोरिया जान पनि हामीलाई सम्झनुहोला।
हाम्रो स्कूलहरू निम्न स्थानहरूमा रहेको छ।
सूर्यविनायक -9823029291
कोटेश्वर -9802375565,
चाबहिल -9845887575
बाघबजार। -9845887474
लगनखेल -9766387075
नयाँ बसपार्क। -9766577777 र
बनेपा -9766424242
अल्फा कोरिया भाषा कन्सल्टेन्सी प्रा.लि.
कोटेश्वर - 015904530 , 9802375565
उमेश श्रेष्ठ सर - 9851275565